भारतमा मदिरा पसल अगाडि दुई किलोमिटरसम्म मानिसहरुको भिड लागेपछि...

एजेन्सी । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । हालसम्म कोरोना भाइरसका कारण भारतमा झण्डै ५० हजार संक्रमित भइसकेका छन् । लामो समयपछि भारत लकडाउनको अवस्थामा रहेको थियो । केही दिनअगाडि केही राज्यमा मदिराको पसल खोल्न अनुमति दिइएको थियो । 

 

अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई दुई किलोमिटरसम्म मानिसहरुको भिड लागेको थियो ।

 

उक्त भिड मंगलबार पनि देखिएको थियो । मदिरा खरिद गर्न लागेको भिड व्यवस्थापन गर्न कतिपय शहरमा प्रहरीले लाठीचार्ज नै गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

भारतमा मार्च २५ देखि लकडाउन कडाइपूर्वक लागू गरिएको छ । 

 

मदिरा पसल खोल्न अनुमति दिएसँगै भारतका सडकमा देखिएको त्यो भिडले धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ । 

 

भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसलाई नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्नु आवश्यक रहेको बताइदै आइरहेता पनि भारतमा धेरैले नै उल्लघंन गरेको कारण भाइरस फैलिएको बताइएको छ । 

 

एकै पसल अगाडि पाँचसयदेखि एकहजार मदिरा खरिद गर्नेको भिड लागेपछि उच्च सतर्कता कार्यान्वयन गराउन खटिएका प्रहरी पनि के गर्ने न नगर्ने दोधारमा परेका थिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

  • 47 seconds ago
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

रौतहट । रौतहटमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् । मंगलबार साँझ घास काट्न जंगल गएको ब

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 16 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 29 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।