गृहपृष्ठ ∕ खेल ∕ प्रिमियर लिगः चेल्सीको सहज जितप्रिमियर लिगः चेल्सीको सहज जित नेपालीपत्र शनिबार, २०८० भदौ ९ गते, ०५:४३ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले ल्युटन टाउनलाई ३–० गोलले पराजित गरेको हो ।घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे ।खेलको १७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा स्टर्लिङले नै गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । यस्तै, ७५ औं मिनेटमा ज्याक्सनले गोल थप्र्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।जितसँगै चेल्सी ३ खेलबाट ४ अंकका साथ तालिकाको ८ औं स्थानमा छ । ल्युटन २ खेलबाट अंकविहिन रहँदै पुछारमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्दकाठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान नेपालले महिला एसिया कप क्रिकेट खेल्नेकाठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार बहराइनसँग नेपाल ३-० ले पराजितकाठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जितकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्यकाठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस आयरल्यान्ड वुल्भ्समाथि नेपालको जितकाठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।धेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ३ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ४ क्यास नबोक्नु मेरो गल्ती होर ? ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ७ हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थानThe Film Nepal