चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले उचाल्यो सुपर कपको उपाधि
- बिहीबार, ३० साउन, २०७६
- 1 year ago
- खेल

एजेन्सी । प्रिमियर लिग क्लब लिभपुलले सुपर कपको उपाधि जितेको छ ।बुधबार राति टर्कीको भोडाफोन अरिना स्टेडियममा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई पेनाल्टीमा पराजित गर्दै लिभरपुलले उपाधि उचालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । यता खेलको ४८ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित समयमा गोल नहुँदा खेल लम्बिएको थियो । खेलको ९५ औं मिनेटमा साडियो मानेले व्यक्तिगत दोस्रो गोल गदै लिभरपुललाई उपाधि नजिक पु¥याए ।
तर खेलको १०१ औं मिनेटमा चेल्सीका जर्जिन्होले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै पक्षबाट गोल नहुँदा खेल पेनाल्टीमा गएको हो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । सुपर कपका लागि च्याम्पियन्स कप विजेता र युरोपा कप विजेताबीच प्रतिस्पर्धा हुने गर्दछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट
- 4 minutes ago

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
- 17 minutes ago

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।
४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने
- 30 minutes ago

रसुवा । दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।