अबको केही वर्षमा सडकमा स्ट्रीट लाइटको आवश्यकता नपर्ने, यो विरुवाले दिनेछ उज्यालो

एजेन्सी । अबको केही वर्षमा सडकमा स्ट्रीट लाइटको आवश्यकता नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले सडकको किनार र डिभाइडरमा एउटा यस्तो विरुवा र रुख लगाउने तयारी गरेका छन् जसले बेलुका हुने बित्तिकै आफ्नो उज्यालोपन दिने गर्छ ।

 

अर्थात् यो फुल आफै चम्किन थाल्छ । यसले लाइटको काम गर्ने उनीहरुको दाबी रहेको छ । तर, यसका लागि केही वर्ष कुर्नु पर्ने उनीहरुले बताएका छन् ।

 

लण्डनको प्रयोगशालामा यो विरुवाको अध्ययन गरियो जुन चम्किछन् । इम्पेरियल कलेज, एमआरसी लण्डन इन्सीच्युट अफ मेडिकल सान्सेस र प्लान्टा नाम गरेका कम्पनीका वैज्ञानिकहरु मिलेर उक्त विरुवा तयार पारेका हुन् । 

 

प्लान्टा कम्पनीको सिइओ तथा वैज्ञानिक डा केरेन सरकिस्योका अनुसार उनीहरुले च्याउको जिन्सबाट यो विरुवा तयार पारिएको हो । हाल यो विरुवाको चम्किलोपन सोचेभन्दा कम रहेको उनीहरुको भनाई छ ।

 

हाललाई यो विरुवाको चम्किलोपना घरमा नाइटल्याम्पका लागि प्रयोग गर्न सकिने उनीहरुले बताएका छन् ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

  • 8 minutes ago
मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

काठमाडौँ । मलेसियामा नेपालीलाई अपहरण गरी फिरौती उठाउने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मोरङका दुर्गाबहादुर श्रेष्ठ उर्फ डेबिड हरेका छन् । उनलाई मंगलबार काठमाडौँको मह

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

  • 9 minutes ago
कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

  • 14 minutes ago
पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।