अर्जेन्टिनाले जितेपछि क्रोसियाका फुटबल लिजेण्डलाई आयो हजारौ मेसेज

काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दै अन्तिम १६ का लागि छनोट भएको छ । 

 

यदी क्रोसिया आइसल्याण्डसँग पराजित हुन्थ्यो भने अर्जेन्टिना जाने सम्भावना अति नै न्युन थियो । 

 

गोलभिन्नताका आधारमा आइरसल्याण्डको बलियो सम्भावना रहेको थियो । तर, क्रोसियासँग आइसल्याण्ड २–१ गोलले पराजित हुन पुग्यो । त्यस्तै अर्जेन्टिनाले पनि नाइजेरियामाथि कठिन जित निकाल्न सफल भयो । यसैलाई आधार मानेर क्रोसियाका फुटबल लिजेण्ड डेभोर सुकरले आफ्नो प्रतिक्रिया दिएका छन् ।

 

क्रोसियाका फुटबल फेडेरेसनका प्रमुख डेभोर सुकरले भनेका छन्,‘मलाई विश्वभरबाट मेसेज आइरहेको छ ।’

 

क्रोसियाले आइसल्याण्डमाथि जित हात पारेका कारण अर्जेन्टिना अर्को चरणमा पुग्न सफल भएको भन्दै हजारौँको संख्यामा आफुलाई मेसेज आएको उनले बताए । 

 

उनले भनेका छन्,‘हालसम्म उरुग्वे र क्रोसियाकोमात्र नौ अंक रहेको छ । हामीले कुनै गणित गरेका छैनौ । हामीले बस हाम्रो उत्कृष्टता प्रदर्शन गरेका हौ ।’

 

उनले थप्दै भने,‘मलाई अर्जेन्टिनीहरुले धेरै मेसेज पठाएका छन् ।’

उनले म्याराडोनाको नाम भने लिन चाहेनन् । 

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

  • 12 minutes ago
भारतमा  बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

  • 15 minutes ago
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

  • 19 minutes ago
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।