खुट्टाको आकारले बताउँछ तपाईको भाग्य !
- सोमबार, १ असोज, २०७५
- 2 years ago
- विचित्र विश्व

एजेन्सी–हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ । तर, धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् ।
१. रोमन फुट
यस्ता खाले खुट्टा प्राय मानिसहरुका हुने गर्छन् । तीनवटा औलाको उही उचाइ हुन्छ भने दुई वटा औला साना हुन्छन् ।
यस्ता खुट्टा हुने व्यक्तिहरु आकर्षक देखिन्छन् भने सार्वजनिक स्थलमा खुलेर बोल्ने तथा बिजनेशको पक्षमा पनि बलिया हुन्छन् ।
२. स्क्वायर फुट
सबै औलाहरुको लगभग उही उचाइ हुने यस्ता व्यक्तिहरुको खुट्टालाई ‘स्क्वायर फुट’ भनिन्छ । यस्ता मानिसहरु धैर्यवान हुने तथा निर्णय लिन सक्ने खबी भएका हुन्छन् । उनीहरु विश्वसनिय र व्यवहारिक हुन्छन् ।
३. ग्रीक फुट
यसलाई फ्लेम फुट पनि भन्निछ । यसमा बुढी औलाको नजिकको औला सबैभन्दा लामो हुनेगर्छ । यस्ता खुट्टा हुने व्यक्तिहरु अरुलाई प्रेरणा दिने खालका हुन्छन् ।
यस्ता खुट्टाहरु प्राय पब्लिक स्पिकर, आर्टिस्ट र एथ्लेटिकहरुको हुन्छन् ।
४. स्ट्रेच फुट
यस्तो खुट्टा भएका मानिसहरुमा बुढी औलाबाट कान्छी औलासम्म तेस्रो अवस्थामा रहन्छ । यस्ता मानिसहरु कुरा लुकाउन खप्पिस हुन्छन् । उनीहरुको कतिखेर मुड बदलिन्छ पत्तै हुँदैन ।
५. एकै ठाउँमा जोडिएका अर्थात् छुट्याउन नसकिने औलाहरु
यस्ता खुट्टा हुने मानिसहरु विश्वासका पात्र हुन्छन् । उनीहरुलाई साथी बनाउनु नै ठुलो उपलब्धि हुन्छ । उनीहरु संरचनालाई सुरक्षाका दृष्टिकोणले हेर्छन् ।
६. कान्छी औला छुट्टाउन सक्ने क्षमता
यस्ता खुट्टा भएका मानिस डरलाग्दा यात्रा गर्न रुचाउँछन् । कुनै संरचनामा उनीहरु बाधिन चाहदैनन् । यी व्यक्तिहरु छिटो अल्छी भइहाल्छन् ।
७. बुढी औला अलग खुट्टा हुने मानिसहरु
यस्ता मानिसहरु विद्रोही स्वभावका हुन्छन् । आफ्ना तरिकाले हरेक काम गर्न उनीहरु रुचाउँछन् ।
८. दोस्रो र तेस्रो औलाबीच दुरी भएका व्यक्ति
यस्ता मानिसहरु दैनिक जीवनमा आफ्ना भावनाहरु अलग्गै राख्ने गर्छन् । सानो कुरामा पनि उनीहरु भावानात्मक साइनो लगाइहाल्छन् ।
९. तेस्रो औला झुकेको
यस्ता खुट्टाहरु भएका मानिस योजना बनाएर हिड्ने गर्छन् । उनीहरु संगठित हुने तथा आफ्नो अवस्थाप्रति पुर्ण नियन्त्रित हुन्छन् ।
१०.दोस्रो औलाको आधार केही ठुलो भएका खुट्टा भएका व्यक्ति
यस्ता खुट्टा भएका व्यक्तिहरु खुलस्त भावना व्यक्त गर्ने खालका हुन्छन् । उनीहरु जीवनमा ठुलो कुराहरु निर्माण योजनामा हुन्छन् । प्राय यिनीहरु राम्रो मुडमा समेत हुन्छन् । उनीहरु खराब मुडमा छन् भने एक्लै छोडदिदाँ राम्रो हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु
- 1 minute ago

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।
पोखरामा थप २१ जनामा कोरोना संक्रमण
- 5 minutes ago

कास्की । पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रचण्ड–नेपाल समूहको विरोध जुलुसपछि सभा सुरु हुँदै
- 7 minutes ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निकालेको विरोध जुलुसपछि विरोध सभा सुरु हुँदैछ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस सभास्थल प्रदर्शनी
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।