विश्व थर्कमान पारेका यी दश व्यक्ति बाल्यकालमा यस्तो देखिन्थे

Norvic Hospital

यस संसारमा समय समयमा एक खतरनाक व्यक्तिहरुको जन्म भएको छ । इतिहासका विभिन्न कालखण्डमा यी व्यक्तिहरुले विनाशको बाटो रोजेकै कारण लाखौ मानिसहरुको ज्यान गएको छ । सबैलाई लाग्न सक्छ मान्छे यति धेरे निर्दयी कसरी बन्न सक्छ । केही समय यस्ता आउँछन् जब मानिसको सोचाइमा परिवर्तन आउँछ र उनीहरुको जीवनमा परिवर्तन आउँछ । कोही पनि मानिस बालक अवस्थामा खराब हुँदैन । बाल अवस्थामा प्राय सबै निर्दोष हुन्छन् । 

 

तर, तिनै निर्दोष सोचिएका बालक पछि गएर विश्वकै खतरनाक व्यक्ति भएका छन् । विश्वभर एकखाले आतंक उनीहरुले मच्चाएका छन् । हेरौ केही त्यस्ता खतरनाक व्यक्तिहरु जो बालक अवस्था कस्ता देखिन्थे 

 

१. ओसामा बिन लादेन

ओसामा बिन लादेन अमेरिकामा रहेको बल्र्ड ट्रेड टावरमा भएको आक्रमण पश्चात चर्चामा आए । उनलाई अमेरिकी फोर्सले एवाटाबादमा मारेको थियो । 

 

२. सद्धाम हुसेन

इराकका शासक हुन् सद्धाम हुसेन । सद्धामलाई शिया र कुर्द समुदायको विरुद्ध दमनकारी नीति अपनाएको व्यक्तिको रुपमा चिनिन्छ । सन् २००६ मा सद्धामलाई फाँसी दिइएको थियो ।

 

३. एडोल्फ हिटलर

हिटलरलाई नचिन्ने प्राय कमै होलान् । विश्वलाई नै युद्धमा धकेल्न हिटलरको प्रमुख भुमिका रहेको थियो । विश्वमा यति ठुलो नरसंहार गर्ने व्यक्तिका रुपमा यिनलाई चिनिन्छ । 

 

४. किम जोङ–इल

किम उत्तर कोरियाका शासक हुन् । उत्तर कोरियालाई अलोकतान्त्रिक देश बनाउनमा किमको ठुलो भुमिका रहेको छ । उत्तर कोरियामा मानवअधिकार भन्ने चीज नै छैन । सन् १९९० को दशकमा यी शासकका कारण ३० लाख मानिसहरुले ज्यान गुमाएका थिए । उत्तर कोरियाका जनतामाथि शोषण गरेरै भुकमरीको अवस्था ल्याउन किमले अहम भुमिका खेलेका थिए । 

 

५. जोसेफ स्टालिन

जोसेफ स्टालिन सोवियत संघका एक कम्युनिष्ट शासक थिए । जोसेफका कारण विश्वले दोस्रो विश्वयुद्ध देख्नुपर्यो । यी शासकले लाखौ मानिसहरुलाई गुलाग लेबर क्याम्पमा बन्दी बनाएर राखेका थिए । त्यस्तै करोडौ मानिसहरुको ज्यान जाने कारण पनि यी नै बनेका थिए । 

 

६. बेनिटो मुसोलिनी

यी इटालीका एक फासिष्ट शासक थिए । दोस्रो विश्वयुद्ध हुनुभन्दा पहिला नै यी शासकले धेरै युद्ध गरिसकेका थिए जसका कारण हजारौ मानिसहरुले ज्यान गुमाएका थिए । सन् १९४५ मा इटालीका कम्युनिष्टले मुसोलिनीको हत्या गरेका थिए । 

 

७. माओत्से तुंग

 

रिपब्लिक अफ चीनका संस्थापक माआले चीनमा लाखौ मानिसहरुको ज्यान जाने काम गरे । उनलाई अझै पनि निरंकुश शासकको रुपमा चिनिने गरिन्छ । 

 

८. जेफरे डेमहर

अमेरिकी सिरीयल किलर जेफरेले १९७८–१९९१ सम्ममा १७ युवतीहरुलाई बलात्कार गर्दै हत्या गरेका थिए । जेफरे हत्या गरेपछि आफ्नो शिकारको मासु समेत खाने गर्थे । मरेको लाससँग समेत उनले बलात्कार गर्ने गर्थे । सन् १९९४ मा उनलाई जेलमा रहेका अरु कैदीहरुले मारिदिएका थिए । त्यस समय जेफरे जन्मकैदको सजाय काटिरहेका थिए । 

 

९. चाल्स मैनसन

चाल्स एक अमेरिकी अपराधी हुन् । सन् १९६० को दशकमा चाल्सले एउटा गुट नै स्थापना गरेका थिए । उनले ९ जना मानिसहरुको विभित्स हत्या गरेका थिए । उनलाई जन्मकैदको सजाय भएको थियो । 

 

१०. जोन वेन गेसी जुनियर

 

यिनलाई किलर क्लाउनको नामले पनि चिन्ने गरिन्छ । जोनले सन् १९७२–७८ सम्म लगभग ३३ युवकहरुलाई यौन शोषण गर्दै हत्या गरेका थिए । बच्चाहरुप्रति आकर्षित हुने र उनीहरुलाई आफ्नो बसमा पार्न पोगो क्लाउन बनेर जोन पार्टीमा जाने गर्थे । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 3 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 3 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 3 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।