लखिमपुर खिरी काण्डः आशिष मिश्रासँग सोधपुछ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । लखिमपुर खिरी काण्डका आरोपी आशिष मिश्राले क्राइम ब्रान्चसामु पुगेर आत्मसमर्पण गरेका छन् । गृहराज्यमन्त्री अजय मिश्राका छोरा समेत रहेका उनले किसानहरुमाथि गाडी कुदाएको आरोप लागेको थियो ।

 

उक्त घटनामा ९ जनाको मृत्यु भएको थियो जसमध्ये पाँच जना किसानको मृत्यु भएको थियो ।

 

उक्त केशमा मुद्धा दायर भएसँगै उनको घरमा प्रहरीले पत्र टासेको थियो ।

 

उनलाई क्राइम ब्रान्चमा उपस्थित हुन भनिएको थियो । आज उनी स्कुटरमा क्राइम ब्रान्च पुगेको बताइएको छ । क्राइम ब्रान्चमा उपस्थित भएसँगै उनीसँग सोधपुछ भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

  • 1 minute ago
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर १ बजेसम्मको लागि स्थगित भएको हो।

फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने

  • 9 minutes ago
फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने

काठमाडौँ। फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेक

पाकिस्तानमा भिषण बाढी र पहिरो, २५ जनाको मृत्यु

  • 14 minutes ago
पाकिस्तानमा भिषण  बाढी र पहिरो, २५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।