काठमाडौं उपत्यकामा मात्रै थप २७२० जनामा कोरोना पुष्टि

  • शुक्रबार, ७ कार्तिक, २०७७
  • 7 months ago
  • नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १०९२ जना महिला र १६२८ पुरुष गरी जम्मा २७ सय २० जना संक्रमित थपिएका हुन् ।

 

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । हालसम्म काठमाडौंमा २० हजार १९६ जना सक्रिय संक्रमित रहेका छन् । 

 

यसैगरी भक्तपुरमा कुल संक्रमितको संख्या ५ हजार ४८ रहेको छ भने निको हुनेको संख्या ३ हजार ६२९ र मृतकको संख्या ५४ रहेको छ । यस्तै हाल १३ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । 

 

यस्तै ललितपुरमा संक्रमितको संख्या हालसम्म ७ हजार ५६०, निको हुनेको संख्या ४ हजार ९३३ र मृतकको संख्या ५३ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५७४ रहेको छ मन्त्रालयले जानकारी दिएको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले संसदीय दल गण्डकीको बैठकद्वारा मन्त्री मनाङेको अभिव्यक्तिप्रति सरकारको धारणा माग

  • 7 minutes ago
एमाले संसदीय दल गण्डकीको बैठकद्वारा मन्त्री मनाङेको अभिव्यक्तिप्रति सरकारको धारणा माग

कास्की । गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले दिएको अभिव्यक्तिप्रति संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको धारणा माग गरेको छ ।

विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

  • 18 minutes ago
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

  • 20 minutes ago
कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्ब



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।