प्रधानमन्त्री ओलीले भनेः म पनि अलिअलि अपाङ्ग

  • आइतबार, ११ माघ, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफू पनि अलिअलि अपाङ्ग रहेको बताएका छन् । आइतबार शारिरीक अशक्त भएकाहरुको संस्थाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपाङ्ग भएको बताएका हुन् ।

 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो किड्नी फेल भएर आफू अपाङ्गजस्तै भएको बताए । आफूले अर्काको किड्नीको ह्वीलचेयर चढेर हिँडिरहेको हुनाले आफू पनि अलिअलि अपाङ्ग भएको धारणा राखे ।

 

 

त्यस्तै, उनले आफूले आँखामा चश्मा लगाएको र चश्मा नलगाए पढ्न नसकिने भन्दै त्यो पनि एकखालको अपाङ्ग नै भएको बताए । किड्नी फेल भएपनि अर्को लगाएर बाँच्न सकिन्छ भने उदाहरण आफू रहेको बताउँदै उनले दुईटा किड्नी फेरेको विश्वमा कोही पनि प्रधानमन्त्री नरहेको तर्क गरे । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

  • 4 minutes ago
आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थाप

दोभान बजारका आगलागी पीडितलाई योगेश भट्टराईको ५ लाख सहयोग

  • 11 minutes ago
दोभान बजारका आगलागी पीडितलाई योगेश भट्टराईको ५ लाख सहयोग

काठमाडौँ । ताप्लेजुङबाट निर्वाचित सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई ५ लाख सहयोग दिने भएका छन् । पूर्वमन्त्री समेत रहेका भट्टराईले राहतस्वरुप व्यक्तिगतरुपमा उक्त रकम दिने भएका हु

केन्द्रीय कमिटीको बैठक अगाडि प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू

  • 14 minutes ago
केन्द्रीय कमिटीको बैठक अगाडि  प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । पेरिसडाडाँमा केन्द्रीय कमिटीको बैठक अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।