प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

Norvic Hospital
  • बुधबार, १० कार्तिक, २०७८
  • 1 month ago
  • खेल

एजेन्सी । बार्सिलोनाले बितेको केही वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकिरहेको छैन । यस सिजन बार्सिलोनाको खेलबाट फ्यानहरु उत्तिकै निराश रहेका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नयाँ प्रशिक्षक नियुक्त गर्ने रणनीति बनाएकाे छ ।

बार्सिलोनाको पहिलो रोजाईमा लिभरपुलका प्रशिक्षक उर्गेन क्लप रहेका छन् । लिभरपुलमा नियुक्त  भएपछि उनले क्लबलाई प्रिमियर लिग, च्याम्पियन्स लिग उपाधि जिताउन सफल भएका थिए ।

लगातार सन्तुलित खेल खेलाउन सफल उनलाई अन्य प्रतिष्ठित क्लबले नियुक्त गर्ने चर्चा पनि उत्तिकै चलेको छ । लिभरपुलसँग उनको सन् २०२४ सम्मको सम्झौता रहेको छ । त्यसपछि उनी जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी लिने अनुमान गरिएको छ ।

तर, बार्सिलोनाले उनलाई नियुक्त गर्न सक्ने स्पोर्ट मिडियाले जनाएको छ ।

जसरी लिभरपुललाई उचाईमा पुर्याउन उनले भुमिका खेले त्यसरी नै हाल खराब स्थितिसँग जुधिरहेको बार्सिलोनालाई पुनः लयमा फर्काउन सक्ने क्षमता उनीसँग रहेको समिक्षकहरु बताउँछन् ।

सन् २०२४ पछि क्लपलाई बार्सिलोनाले नियुक्त गर्न सक्ला त यो भने चासोको विषय बनेको छ । 

Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हालाण्डले बनाए कीर्तिमान

  • 6 minutes ago
हालाण्डले बनाए कीर्तिमान

एजेन्सी । एर्लिङ हालाण्डले बुन्डेसलिगामा ५० गोल पूरा गर्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाएका छन् ।

भीम रावलको पर्चा बाँड्नेहरुलाई स्वयंसेवकले बाहिर निकाले

  • 9 minutes ago
भीम रावलको पर्चा बाँड्नेहरुलाई स्वयंसेवकले बाहिर निकाले

सौराह । नेकपा एमालेको नेतृत्वको लागि दावी प्रस्तुत गरेका नेता भीम रावलको पर्चा बाँड्नेहरुलाई महाधिवेशनका स्वयंसेवकहरुले बाहिर निकालेका छन्। सौराहमा जारी १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूला

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

  • 16 minutes ago
भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

पर्यटन

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।