अरविन्द केजरीवालको आशंकाः राघव चड्डा गिरफ्तार हुन सक्छन्

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद राघव चड्ढालाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

 ‘आप’ संयोजकले यसलाई गुजरात चुनावसँग जोडेर कुन मुद्दामा र कुन अभियोगमा गिरफ्तार हुने, त्यो पनि थाहा नभएको बताएका छन् । तर, त्यसको तयारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘जबदेखि राघव चड्ढा गुजरातको सहइन्चार्ज नियुक्त भएका छन् र उनी गुजरातमा चुनाव प्रचार गर्न जान थालेका छन्, तबदेखि नै उनीविरुद्ध षड्यन्त्र भइराखेको छ । उनलाई गिरफ्तार गर्ने कुरा मैले सुन्दै आइरहेको छु । कुन अवस्थामा के गर्ने र के आरोप लाग्ने भन्ने कुरा भने प्रष्ट हुन सकेको छैन ।'

अरविन्द केजरीवालको ट्विटलाई रिट्वीट गर्दै प्रवक्ता सौरभ भारद्वाजले भने, 'यो एकदमै खराब राजनीति हो। हामी राघव चड्डाको साथमा छौं। उनको काम सिङ्गो देशले हेरिरहेको छ, जनताले सबै बुझिरहेका छन् ।'

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।