अन्ततः एक वर्षपछि किम जोङ–उनकी श्रीमती सार्वजनिक भइन्
- शुक्रबार, ७ फागुन, २०७७
- 6 days ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनकी श्रीमती लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् । उनी गुमनाम भएसँगै बाहिर विभिन्न टिकाटिप्पणी भएका थिए ।
तर, एक वर्षपछि पहिलोपटक उनी सार्वजनिक रुपमा देखिएकी छन् । उनी सार्वजनिक कार्यक्रममा सहभागी भएसँगै उनीबारे गरिएका टिप्पणीहरु पनि सकिएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले नेता किमकी श्रीमती सार्वजनिक कार्यक्रममा सहभागी भएको पुष्टि गरेको हो । किमकी श्रीमती रि सोल–जु मंगलबार भएको कार्यक्रममा सहभागी भएकी हुन्।
नेता किमका पिता किम जोङ–इलको जन्मजयन्तीको अवसरमा भएको कार्यक्रममा उनी सहभागी भएकी हुन्।
उनी गर्भवती भएको खबर लगातार बाहिर आएको थियो । तर, पुष्टि भने भएको थिएन । एक रिपोर्टका अनुसार कोरोनाबाट जोगिन पनि उनी गुमनाम अवस्थामा रहेको बताइएको थियो । तर
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर
- 1 hour ago

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह
- 1 hour ago

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’
- 1 hour ago

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।