उत्तर कोरियाका शासक किम जोग उनको बाल्यकालका रोचक कुराहरु

pic-businessinsider

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक हुन् किम जोङ–उन । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् । 

 

पुर्व किम जोङ–इलका छोरा किमले उत्तर कोरियाको निरङ्कुश व्यवस्थालाई अगाडि बढाइ नै रहेका छन् । आणविक हतियारको परिक्षण बाहेक अन्य कुराले पनि चर्चामा आउने किमका रोचक कुराहरु यस्ता रहेका छन् । 

 

किम जोङले स्कुलको शिक्षा स्विजरल्याण्डबाट लिएका हुन् । निकै गोप्य रुपमा रहेर उनले स्कुलको शिक्षा लिएका थिए । उनलाई स्कुलमा ‘पाक–उन’ को नामले चिनिन्थ्यो । उनलाई पढाईमा कुनै पनि रुची थिएन । 

 

उनले कुनै पनि परिक्षामा उत्तिर्ण हुन सकेनन् । उनलाई बास्केटबल खेल्नमा रुची थियो । 

 

कम्प्युटर खेलमा पनि उनको उत्तिकै रुची रहेको थियो । 

 

तर, राजनैतिक अवस्था बिग्रिएपछि किमका पिताले इन्टरनेशनल स्कुल अफ बर्नेबाट निकालेर देशकै स्टेट स्कुलमा ल्याएर पढाएका थिए । 

 

स्वीजरल्याण्डमा छदाँ स्वीस चीजको पारखी बनेका किमले वार्षिक लाखौ पाउण्ड स्वीस चीजमा किन्नमा खर्च गर्थे । तौल बढाएर हजुरबा जस्तो बन्न उनले यसो गरेको धेरैले बताउने गर्छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

  • 15 minutes ago
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

  • 23 minutes ago
उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • 34 minutes ago
टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।