यो देशले ल्याउँदैछ एक लाखको नोट, तर यसबाट जम्मा दुई किलो आलुमात्र आउनेछ !

प्रतिकात्मक तस्बिर

एजेन्सी । कुनै समय भेनेजुएला धनी देशका रुपमा परिचीत थियो । तर आज यस देशको आर्थिक अवस्था निकै कमजोर भएर गएको छ । मुद्रास्फीति को दर यति उच्च छ कि मानिसहरूले एक कप चिया वा कफीको लागि झोला भरी नोट लिएर जाने गरेका छन् ।

 

अब यस समस्यालाई पार लगाउन भेनेजुएलाको सरकारले फेरि ठूलो नोट जारी गर्ने भएको छ। ब्लूमबर्गको एक रिपोर्ट अनुसार भेनेजुएलामा बैँक नोट पेपर अभाव भएपछि बाहिरबाट मगाउनु पर्ने भएको छ । 

 

भेनेजुएलाले हालसम्म इटालिनय कम्पनीबाट ७१ टन सेक्युरिटी पेपर किनिसकेको छ ।

 

अब भेनेजुएला १ लाखको नोट जारी गर्ने तयारीमा रहेको छ ।

 

यो हालसम्मकै सबैभन्दा ठुलो मुल्य भएको नोट हुनेछ ।  तर, यो नोटको मुल्य जम्मा ०.२३ डलरमात्र हुनेछ । रिपोर्टका अनुसार १ लाख मुल्य भएको नोटबाट जम्मा दुई किलो आलुमात्र आउनेछ । लामो समय राजनीतिक संकटका कारण भेनेजुएलाको अर्थव्यवस्था तहसनहस भएको हो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तनहुँसुर दरबार

  • 7 minutes ago
तनहुँसुर दरबार

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक स्थल तनहुँसुरमा रहेको दरबार । तनहुँसुर सेनवंशी राजाले शासन गरेको ठाउँ हो । तस्बिरः कृष्ण न्यौपाने÷ रासस

कारागारमा जन्मिएको बच्चा

  • 24 minutes ago
कारागारमा जन्मिएको बच्चा

दाङ । दाङको तुलसीपुर कारागारमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकी बङ्गलाचुली गाउँपालिका निवासी निशाना घर्तीले जन्माएको बच्चा । उनले कारागारमै छोरीको जन्म दिएकी हुन् । तस्वीरः दीपक बोहरा÷ रासस

पञ्चेबाजा नरसिङ्गो बजाउँदै

  • 29 minutes ago
पञ्चेबाजा  नरसिङ्गो बजाउँदै

मार्तडी । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । तस्वीरः प्रेमबहादुर रौले, रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।