प्रेमिकाद्वारा आफ्नै प्रेमीको क्रुरतापुर्वक हत्या !

एजेन्सी । एक महिलाले आफ्नो प्रेमीलाई ५० पटक चक्कुले हानेर हत्या गरेकी छन् । मृतक व्यक्तिले तीन महिलासँगै एकैसाथ अफेयर्स चलाएका थिए । उनी विवाहित रहेका थिए । उक्त घटनापछि प्रेमिकाले आत्महत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

डेलिस्टार मिडियाका अनुसार ती हत्या भएका व्यक्तिको विवाहेतर सम्बन्ध रहेको थियो । एकसाथ तीन जीवन बिताउँदै आइरहेका थिए । उनको अफेयरबारे भने ती तीन महिलालाई भने थाहा थिएन ।

 

मृतक व्यक्तिको नाम ग्यारी विलियम्स रहेको र उनी ५८ वर्षको रहेको रिपोर्टमा उल्लेख छ । उनको हत्या गर्ने प्रेमिकाको नाम जेसिना शेरिडन रहेको उनी ४६ वर्षकी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

पछि उनले शेरिडनले आत्महत्या गरिन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 5 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 5 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 6 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।