रिमोट कन्ट्रोलका लागि झगडा, आमाले गरिन् आफ्नै ३ वर्षिय छोरीको हत्या

सांकेतिक तस्बिर

एजेन्सी । एउटी आमाले आफ्नो ३ वर्षकी छोरीको घाँटी थिची हत्या गरेकी छन् । २६ वर्षिय एक महिलाले निर्दोष बालिकाको हत्या गरेकी हुन् । पतिसँग रिसाएको झोकमा उनले छोरीको हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । हालै ती पति पत्नीबीच टिभीको रिमोट कन्ट्रोललाई लिएर झगडा भएको थियो । छोरीले पिताको पक्ष लिएको भन्दै ती महिलाले आफ्नौ छोरीको हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख  छ । 

 

यो घटना भारतको बेंगलगुरुको हो । सुधा नाम गरेकी एक महिलाले निर्माणधिन घरमा लगेर आफ्नो छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । उनी घरघरमा सरसफाइको काम गर्छिन् । पति इरान्ना मजदुर हुन् । 

 

ती महिलाले सुरुमा छोरी हराएको नाटक गरेकी थिइन् । पतिसँग गएर उनले प्रहरीमा रिपोर्ट पनि लेखाएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा ती महिलाले उक्त निर्माणाधिन भवनमा लिएर गएको र हत्या गरेको प्रमाण फेला पार्यो । 

 

उक्त भवनमा एक जना व्यक्तिले ती बालिकाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले ती महिलालाई कडा तरिकाले सोधखोज गर्दा आफुले नै हत्या गरेको स्वीकार गरेकी थिइन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।