हरियो खुर्सानी खाँदा फाइदैफाइदा !
- सोमबार, ८ मंसिर, २०७७
- 1 month ago
- जीवनशैली

काठमाडौं । सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन ।
हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।
हरियो खुर्सानीमा पाइने भिटामिन सी ले शरिमा रगत शुद्धिकरणमा सहयोग गर्नुका साथै अन्य कयौँ रोगहरुबाट पनि बचाउँछ ।
हरियो खुर्सानीमा एन्टिअक्सीडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
यसमा पाइने भिटामिन एको मात्राले आँखा तथा छालालाई फाइदा पुर्याउँछ ।
हरियो खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनमा सहयोग गर्दछ । मधुमेह भएका व्यक्तिको लागि यो सहयोग सिद्ध हुनसक्छ ।
हरियो खुर्सानीले व्यक्तिको मुड ताजा राख्नुका साथै, मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गर्नमा सहयोग गर्दछ । जसले व्यक्ति धेरैबेरसम्म खुसी रहन सक्छ ।
विभिन्न अध्ययनमा हरियो खुर्सानीले क्यान्सर कम गर्न भूमिका खेलेको पनि पत्ता लागेको छ ।
हरियो खुर्सानीमा एन्टी व्याक्टेरियल तत्व हुन्छन् । जसले शरिरमा व्याक्टेरिया विरुद्ध लड्न सहयोग गर्छ साथै शरिरको शक्ति सञ्चयमा सहयोग पुर्याउँछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
‘मैले हसाएँ भनेर किन पीर ?’
- 38 minutes ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
- 45 minutes ago

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)
- 1 hour ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।
विचित्र विश्व
विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।