हतार हतार गरेर कहिल्यै पनि खाना नखानुहोस्

सांकेतिक तस्बिर

एजेन्सी । कतिपय मानिसहरू खाना खान बस्छन् र  उनीहरू यति चाँडो सम्पूर्ण भोजन समाप्त गर्दछन् जुन देख्न आश्चर्यजनक हुन्छ। धेरै मानिसहरुलाई छिटो खाने बानी हुन्छ र उनीहरु यस कार्यलाई घमण्डका साथ लिने गर्छन् ।

 

तर, छिटो खाना खाने बानी कुनै पनि अर्थमा सही नरहेको अध्ययनले देखाएको छ । वैज्ञानिकका अनुसार छिटो खाना एक व्यक्तिको मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यमा धेरै समस्या पैदा गर्न सक्छ । यो बानीलाई मानिसले हटाउनु पर्ने उनीहरुको निष्कर्ष रहेको छ । 

 

के तपाईं बिहानको खाजा वा खाना पाँच मिनेट भन्दा कममा खाजा खानुहुन्छ। अमेरिकन हार्ट एसोसिएसनको एक अनुसन्धानले भनेको छ, छिटो खाना खानु भनेको मोटो हुने वा मेटाबोलिक सिन्ड्रोम विकास गर्ने सम्भावना बढी हुन्छ। यी दुईले हृदय रोग, मधुमेह र स्ट्रोकको जोखिम बढाउँछन्।

 

छिटो खाना खाने बानीले पाचन समस्याहरू निम्त्याउँछ। जब खानालाई चबाएर खाइदैन तब यसले पाचनमा समस्या खडा गर्छ । 

 

एसिडिटी पनि यसै कारण निम्तिने गर्छ । खाना खान कम्तीमा २० मिनेट लगाउनु पर्ने अध्ययनकर्ताहरु बताउँछन् । खानालाई पर्याप्त समय चपाएर खानु स्वास्थ्यका लागि फाइदाजनक हुने उनीहरुको निष्कर्ष रहेको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

  • 1 minute ago
कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय

महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

  • 20 minutes ago
महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन् ।

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

  • 22 minutes ago
सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्माचारीको अभावमा पनि नागर



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।