Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलभिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदै

भिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदै


तनहुँ । तनहुँको भिमादमा साविक वडा सिनियर पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । जन शान्ति युवा क्लबको आयोजनामा यही मंसिर १० गते देखि १६ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु ६० हजार तथा शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार नगदका साथै शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार खेलमा सहभागिता जनाउन ७ देखि १० गतेसम्म दर्ता गर्न सकिनेछ । टिम दर्ताका लागि ४ हजार रुपैयाँ तोकिएको छ । खेलाडी साविक वडा स्तरीय हुनुपर्नेछ भने एक टिममा ९ जना खेलाडीसहित एक जना टिम कोच रहनेछन् । खेल नकआउट सिस्टममा खेलाइने आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT