यस्तो छ कट्रिना कैफको लाइफस्टाइल

कट्रिना कैफको जन्म सन् १९८३ मा हङकङमा भएको थियो । उनको पिता एक ब्रिटिश बिजनेश म्यान हुन् । उनकी आमा सुजैन पेशाले एक वकिल हुन् । 

 

सलमान खानसँग उनको पहिलो भेट सन् २००३ मा भएको थियो । उनीहरु त्यसपश्चात ७ वर्षसम्म सम्बन्धमा रहे । सन् २०१० मा उनीहरुको ब्रेकअप भएको थियो । 

 

त्यसपछि उनको जीवनमा आए रनवीर कपुर । रनवीरकै लागि सलमानलाई छाडेको हल्लाले त्यतिखेर बलिउडमा चर्चा पाएको थियो । तर, सन् २०१५ मा यो जोडीको पनि ब्रेकअप भयो । एक स्टाइलिस जीवन जिउन रुचाउने कटरिनाको लाइफस्टाइल पनि उत्तिकै चर्चामा आइनै रहन्छ । 

 

कटरिनासँग नेटवर्थ ५ मिलियन रहेको छ । उनी १० मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् । 

 

उनी एउटा फिल्म खेलेको २ देखि ३ करोडसम्म लिने गर्छिन् । 

अधेरी वेस्ट मुम्बइमा उनको फ्ल्याट रहेको छ । 

लण्डनमा पनि उनको सम्पत्ति रहेको छ । 

 

कारहरु

अउडी क्विउ ३–३७.५ लाख भारतीय रुपैयाँ

मर्सिटिज एमएल३५०–६४.७ लाख 

 अउडी क्विउ ७–८१.७ लाख

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

  • 16 minutes ago
भारतमा  बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

  • 19 minutes ago
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

  • 22 minutes ago
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।