कर्णालीका मुख्यमन्त्री र अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेललाई काठमाडौँ बोलाइयो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा अविश्वास प्रस्ताव दर्ता गर्ने यमलाल कँडेललाई काठमाडौँ बोलाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाही र कँडेललाई थप छलफलको लागि काठमाडौँ बोलाएको हो ।

 

कर्णालीमा सत्तासंकटपछिको अवस्थालाई साम्य पार्नको लागि अध्यक्षद्वय ओली र प्रचण्डले अविश्वासको प्रस्ताव फिर्ता लिन कँडेललाई निर्देशन दिएका छन् । अविश्वास प्रस्तावको औचित्य नभएकोले फिर्ता लिन दुवै अध्यक्षले निर्देशन दिएको स्रोतको भनाई छ ।

 

बालुवाटारमा जारी छलफलमा महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी रहेको बताइएको छ ।

 

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्तावबाट पछाडि हटेसँगै मुख्यमन्त्रीको संत्ता संकट हाललाई टरेको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतीय मिडियासँग बाबुराम भट्टराईले भनेः नेपाल संकटबाट गुज्रिरहेको छ

  • 2 minutes ago
भारतीय मिडियासँग बाबुराम भट्टराईले भनेः नेपाल संकटबाट गुज्रिरहेको छ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय मिडियासँग कुरा गर्दै नेपाल संकटबाट गुज्रिरहेको बताएका छन् । स्वास्थ्य परीक्षणको लागि भारतको नयाँदिल्लीम

ट्रम्प दम्पतीले कहिले लगाएका थिए कोरोनाको खोप, पूर्व सल्लाहकारले खोले रहस्य

  • 2 minutes ago
ट्रम्प दम्पतीले कहिले लगाएका थिए कोरोनाको खोप, पूर्व सल्लाहकारले खोले रहस्य

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

  • 7 minutes ago
प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।