के तपाईकाे पनि कपाल झर्ने समस्या छ ? आजदेखि यी गल्ती नगर्नुहोस्

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । कपाल झर्नु एक यस्तो समस्या हो जसले महिला होस् या पुरुष जो कोहीलाई चिन्तित बनाउँछ । कपाल हाम्रो सुन्दरता र व्यक्तित्वको एक हिस्सा हो। कपालको स्वास्थ्य हाम्रो जीवनशैलीमा पनि भर पर्छ । यदि तपाई स्वस्थ खाना खानुहुन्छ, कपालमा तेल लगाउनु हुन्छ र तपाईको कपाल झरिरहेको छ भने, तपाई सायद यी गल्तीहरू गर्नुहुन्छ। किन तपाईको कपाल कमजोर हुन थालेको छ, कारणहरु जान्न आवश्यक हुन्छ । 

 

धेरै सोच्ने मानिसको कपाल पनि धेरै झर्छ र यसको कारण यो हो कि जब हामी धेरै सोच्दछौं, तब हाम्रो सम्पूर्ण शरीर प्रणाली तनावमा हुन्छ। यसको असर हाम्रो स्नायु प्रणाली र पाचन प्रणालीमा पनि पर्छ । जसका कारण कपाललाई पोषण मिल्दैन र कपाल झर्न थाल्छ ।

 

बायोटिन, जिंक र भिटामिन डीको कमीले हाम्रो कपाल पातलो हुन थाल्छ। यसका लागि सन्तुलित आहार लिनु र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । आफ्नो खानामा प्रोटिन र भिटामिनको कमी हुन नदिनुहोस्।

 

कपाल झर्नुको प्रमुख कारण डन्ड्रफ हो । डन्ड्रफले हाम्रो टाउकोमा चिलाउने गर्छ, र लगातार चिलाउने कारणले कपाल कमजोर हुन्छ र कपाल झर्छ । त्यसैले डन्डीफ उपचार गर्नुहोस्।

 

धेरैले तौल घटाउनको लागि राम्रोसँग खाना खाँदैनन्, यस्तो अवस्थामा कपाललाई पोषण मिल्दैन र कपाल कमजोर हुन थाल्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिनुहोस्।

 

महिला होस् वा पुरुष, उमेर बढ्दै जाँदा शरीरमा धेरै परिवर्तनहरू हुन्छन् र यो पनि कपाल झर्नुको एउटा महत्त्वपूर्ण कारण हो।

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

  • 27 minutes ago
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 45 minutes ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 58 minutes ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।