कंगनाविरुद्ध मुद्दा दर्ता

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत आफ्नो बयानका कारण लगातार विवादमा आउने गरेकी छन् । यसपटक भने उनी ठुलै समस्यामा पर्नसक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

 

मिडिया रिपोर्टका अनुसार कर्नाटकको एक अदालतमा उनीविरुद्ध मुद्दा दायर गर्ने आदेश दिएको थियो । उक्त आदेशको पालना भएको छ । । कंगनाद्वारा गरिएको एक ट्वीटलाई लिएर आपत्ति जनाइएको थियो ।

 

उक्त ट्वीट किसानहरुले गरेको विरोध प्रदर्शनलाई लिएर थियो । उनले गरेको टिप्पणीले किसानहरुको अपमान भएको आरोप लागेको हो । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै कर्नाटकको एक अदालतले मुद्दा दर्ता गर्ने आदेश दिएको थियो । 

 

कंगनामाथि तुमकुर जिल्लाको प्रहरी चौकीमा मुद्दा दर्ता भएको छ ।  कंगनामाथि विवादास्पद केन्द्रीय कृषि कानूनविरुद्ध प्रदर्शन गरिरहेका किसानप्रति लक्षित रहेको आरोप लागेको छ । कंगनाले किसानहरुको अपमान गरेको भन्दै उनको टिप्पणीप्रति आपत्ति जनाएका थिए । 

 

पछि कंगनाले उक्त ट्वीट डिलिट गरेकी थिइन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 3 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 10 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 18 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।