बाहरूको सम्मानमा कविता वाचन

Norvic Hospital

काठमाडौँ । विश्व बा दिवसको अवसर पारेर अनेसासले शनिबार ‘कवितामा ‘बा’ कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवाद‍को ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । 

 

कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका थिए । अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट, राजेन्द्रप्रसाद अर्याल, पदम विश्वकर्मा, पुरु सुवेदी, तीर्थराज अधिकारी, महेश पौडेल, कमला न्यौपाने, मोहराज शर्मा, हरिलाल शर्मा, राधा दुलाल कार्की, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पुष्कर बराल, गंगा लिगल, स्पन्दन विनोद, रमेश जोशी, मुक्ति ग‍ौतम, टीका आत्रेय र राधिका गुरागाईले कविता वाचन गरे ।

 

अनेसासका सभापति प्रकाश पौडेल माइलाको सभापतित्वका सम्पन्न उक्त कार्यक्रममा राम लामा अविनाशी, प्रमोद सारंग, विमला निरौला, उर्मिला सुवेदी, गीता कार्की, सुशिला खड्का हसिना, राज श्रेष्ठ, जानुका ढुंगेल खनाल, रवीन्द्रभक्त श्रेष्ठ, कृष्णकुमार गिरी, चन्द्रा न्यौपाने, रश्मी रिमाल, डा. पूर्ण भण्डारी पंकज, सर्वज्ञ वाग्ले, प्रकाश पाण्डे, मुरारी सिग्देल, ललिता दोषी, गीता मैनाली, ऋृषभदेव घिमिरे, तीर्थराज पाण्डे, डन कार्की, इन्दिरा दाहाल, गोवर्द्धन पूजालगायतले पनि सिर्जना सुनाए ।

 

कार्यक्रममा वाचित कविताहरूको संग्रह प्रकाशित गरेर आगामी लक्ष्मीजयन्तीमा सार्वजनिक गरिने भएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 39 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 44 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 1 hour ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।