क्रोएशियासँग लज्जास्पद हार व्यहोरेपछि अर्जेन्टिनाका प्रशिक्षकले यसो भने

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । क्रोएशियासँगको हारपछि अर्जेन्टिनाका प्रशिक्षक साम्पावलीले समर्थकहरु समक्ष क्षमायाचना गरेका छन् । बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिना क्रोएशिसँग ३–० गोलले पराजित भएपछि मिडियासँग प्रतिक्रिया दिँदै आफू हारको जिम्मेवार रहेको बताएका हुन् । 

 

उनले भने ‘खेल हार्नुमा मेरो दोष छ, अर्जेन्टिनाका समर्थकहरु मलाई क्षमा गरिदिनुहोस् ।’

 

साम्पावलीले गोल पोस्टको जिम्मेवारी विलि काबालेरोलाई दिनु तथा फर्मेसन ३–४–३ बनाउनु, सर्जियो अगुइरोलाई मैदानबाट निकाल्नु गलत निर्णय भएको भन्दै समर्थकहरुले उनको तिब्र आलोचना गरेका छन् । 

 

उनले स्टार खेलाडी लियोनल मेसीको भने बचाउ गरेका थिए । उनले अन्या खेलाडीहरु राम्ररी चल्न नसक्दा मेसीको खेल्ने एरिया थोरै भएको उनको भनाई थियो । 

 

विश्वकपको समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा आइसल्याण्डसँग बराबरी तथा दोस्रो खेलमा क्रोएशियासँग पराजित भएसँगै अर्को चरण पुग्ने सम्भावना कमजोर भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 15 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 33 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 36 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।