सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

 

बलिउडका कतिपय सेलिब्रिटीहरु नांगै सुत्न रुचाउँछन् । तपाईले पनि यस्ता बानी भएका सेलिब्रिटीबारे कमै सुन्नु भएको होला ? बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु छन् जसलाई रातिमा नांगै नसुति निन्द्रै पर्दैन । 

 

१. जोन अब्राहम

जोन अब्राहम बलिउडका हट एण्ड बोल्ड लुकिङ स्टारको रुपमा परिचित छन् । उनको मुस्कानमै कहिल्यौ युवतीहरु आकर्षित हुने गर्छन् । यो सुन्दा ती युवतीहरुलाई अचम्म पनि लाग्न सक्छ कि जोन रातमा नांगै सुत्न रुचाउँछन् । जोनले एक अन्तर्वार्तामा आफु नांगै भएर सुन्त रुचाउने बताएका थिए । 

 

२. ज्याकलीन फर्नानडेज

फिल्म ‘डिसुम’ मा जोन अब्राहमसँगै काम गरेकी ज्याकलिन पनि यस विषयमा पछाडि छैनन् । उनले अनुषा दाडेकरसँग गरेको अन्तर्वार्तामा आफू रातमा नांगै सुत्न रुचाउँने कुरा बताएकी थिइन् । 

 

३. पद्यालक्ष्मी 

यी सेलिब्रिटी ट्यालेण्टकी खानी हुन् । पद्यालक्ष्मी मोडल, लेखक, अभिनेत्री, टीभी होस्टेज तथा निर्माता समेत हुन् । उनले आफ्ना साथीहरुसँग कुरा गर्ने क्रममा बेडमा नांगै रहन र सुत्न रुचाउने बताएकी थिइन् । उनी सहजरुपमा निदाउन यसो गर्ने गरेको बताएकी थिइन् । 

 

४. पुनम पाण्डे

भारतकी हट मोडल तथा एक्ट्रेस कुनै न कुनै तरिकाले मिडियामा चर्चामा आइनै रहन्छिन् । हालै पुनम पाण्डेको एक भिडियो भाइरल पनि भएको थियो । जसमा उनी एक युवतीसँग खेल खेल्दै गरेकी देखिन्थिइन् । पुनम पाण्डेले टिवइटरमा लेखेकी थिइन्, ‘नांगै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको राजकुमार भेटाउनु हुनेछ ।’ उनी रातमा नांगै भएर सुत्ने अर्थ पनि उनको यो टिवइटबाट थाहा हुन्छ । 

 

५. राखी सावन्त

राखीलाई नचिन्ने कमै होलान् । उनी अरुलाई टिप्पणी गरेर चर्चामा आउन चाहाने सेलिब्रिटीमा पनि गनिन्छिन् । एक अन्तर्वार्तामा र्यापिड फायर खेल्दै थिइन् उनले यसबारे खुलासा गरेकी थिइन् । उनलाई रातमा नांगै सुत्न मनपर्छ । 

बलिउडमा मात्र नभइ हलिउडका कतिपय सेलिब्रिटीहरु पनि नांगै सुत्न रुचाउँछन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।