जितेन्द्रसँग विवाह गर्न राजी भएकी थिइन् हेमा तर धर्मेन्द्रले...

एजेन्सी । एउटा यस्तो समय पनि थियो जहाँ मानिसहरु घरपरिवारको स्वीकृती लिएर विवाह गर्थे । तर, आज भने आफ्नो पार्टनर खोज्ने काम आफै गर्छन् ।

 

केही मानिसहरु परिवारको विरुद्धमा गएर विवाह समेत गरेको खबर धेरै नै सुन्न पाइन्छ । बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जसले आफ्नो विवाहको समयमा धेरै नै समस्या देखे ।

 

परिवार नमानेपछि उनीहरुको निर्णयविरुद्ध गएर विवाह गरेका केही बलिउड सेलिब्रिटीहरु यस्ता रहेका छन् । तीमध्येका एक हुन् धर्मेन्द्र । उनी यस्ता व्यक्ति हुन् जसले आफ्नै साथीको विवाहका लागि ठिक्क पारेकी युवतीसँग विवाह गरेका थिए । धर्मेन्द्र र हेमा मालिनी लव अफेयरमा थिए । तर, उमेरमा उनीहरुको दुरी धेरै नै थियो ।

 

हेमा मालिनीको परिवारले धर्मेन्द्रलाई कत्ति पनि रुचाउँदैन थियो । तर, हेमाको मायाजालमा लठ्ठ परेका धर्मेन्द्रले आफ्नो पहिलो परिवार पनि बिर्सिए । अभिनेता जितेन्द्र कपुरसँग विवाह गर्न राजी भएकी थिइन् ।

 

विवाह गर्नुभन्दा केही घण्टा अगाडि रुँदै कराउँदै धर्मेन्द्र हेमा मालिनीको घरमा पुगेका थिए । उनले रमिता गरेपछि परिवारले हेमासँग कुरा गर्न सहमति दिएको थियो । अन्ततः हेमा र जितेन्द्रको विहे भाडियो ।

 

धर्मेन्द्र पहिलादेखि नै विवाहित थिए । तर, पनि उनले हेमासँग विवाह गरे । हेमाका पिता यस विवाहसँग कत्ति पनि खुसी थिएनन् । आफ्नी छोरीको विवाह विवाहित पुरुषसँग हुन नदिन उनले धेरै नै प्रयास गरे तर हेमाले अन्तत धर्मेन्द्रसँग नै विवाह गरिन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 1 hour ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 1 hour ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 1 hour ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।