कहाँ छन् ज्याक मा ?
- बिहीबार, १५ मंसिर, २०७९
- 2 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । कुनै समय चीनमा धन र सफलताको उदाहरण मानिने ज्याक माले अब आफ्नो देश छोडेका छन् ।
अलिबाबा जस्ता दिग्गज ई कमर्स कम्पनीका संस्थापक ज्याक मा सन् २०२० देखि निकै कम देखिएका छन् र हालसालै उनी जापानको राजधानी टोकियोमा रहेको खबर आएको छ ।
करिब दुई वर्षअघि चीन सरकारले धेरै नियम तोडेको र अन्धाधुन्ध व्यापार विस्तार गरेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाउन थालेको थियो ।
फाइनान्सियल टाइम्सका अनुसार ज्याक मा हाल आफ्नो परिवारसँग जापानमा बस्दै आएका छन् । उनी आफ्नो परिवारसँग टोकियोबाट टाढाको ग्रामीण क्षेत्रमा रहेको स्की रिसोर्टमा देखिएका थिए।
उनी बारम्बार अमेरिका र इजरायलको भ्रमणमा पनि जान्छन् । ५८ वर्षीय ज्याक मा २०२० मा चिनियाँ सरकारी एजेन्सीहरूले दबाब दिएपछि सार्वजनिक स्थानमा विरलै देखा परेका छन्। यसअघि उनी युवामाझ प्रेरक भाषण दिने गरेको देखिन्थ्यो ।
हालैका रिपोर्टहरू भन्छन् कि टोकियो नजिकै बस्ने ज्याक मा धेरै कम प्रोफाइल भएका छन्, उनले आफ्नो साथमा व्यक्तिगत शेफ र सुरक्षागार्ड पनि राखेका छन्। धेरैजसो सार्वजनिक कार्यक्रमबाट पनि उनी टाढा छन् ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए
- 4 minutes ago

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हा
हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द
- 16 minutes ago

एजेन्सी । हिम आँधीले अमेरिकाका धेरै राज्यहरूमा विनाश मच्चाएको छ। हिम आँधीको कहर एक वा दुईमा होइन धेरै राज्यमा छ । जसका कारण अमेरिकाका धेरै राज्यमा उडान नराम्ररी प्रभावित भएको छ । मिडिया रिपोर्टका अनुस
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 19 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।