‘आइएसले ‘कडा कारबाही’ को सामना गर्नुपर्ने चेतावनी’

पेरिस । जिहादी समूहले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको सिरियामा हुने कारबाहीमा कडा सङ्घर्ष गर्नुपर्ने अमेरिकी रक्षामन्त्री जिम म्याटिसले मङ्गलबार बताएका छन् । 

 

चारबर्ष पहिले अतिवादी जिहादी समूहद्वारा इराक र सिरियामा भएका आधारक्षेत्रबाट झण्डै झण्डै उनीहरू विस्थापित बनिसकेको तर उनीहरूलाई पूर्णरूपमा पराजित गर्न ‘अझै केही समय लाग्ने’ रक्षामन्त्री म्याटिसले बताए । 

 

यसबारे कुनै गल्ती नगर्नुस्, आइएसआइएस समूहहरू एक आपसमा विवादित बनेर पनि ध्वस्त भइरहेका छन्, उनले भने । गठबन्धनले बाँकी कामलाई फत्ते गर्नेछ । अब उनीहरूको झण्डै दुई प्रतिशत भूभागमा मात्रै नियन्त्रण रहेको छ । 

 

उनले थपे, “त्यसैले उक्त क्षेत्रलाई नियन्त्रणमा लिन अहिलेसम्मकै अझ कडा कारबाही हुनेछ । यसमा कोही भ्रममा नरहन मैले विश्वस्त पार्न चाहन्छु ।” 

 

गत महिना फ्रान्सको सैन्य प्रमुखले आइएसलाई आगामी जनवरीसम्म पूर्णतया परास्त गर्ने बताएका थिए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।