कोलकताद्वारा चेन्नई १० रनले पराजित

  • बिहीबार, २२ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

 

गएराति आबुधाबीको शेख जायद स्टेडियममा सम्पन्न खेलमा कोलकताले चेन्नईलाई १० रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा १६७ रन जोड्यो ।

 

कोलकताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको योगदानी दिए । जवाफमा १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रनमात्र बनायो ।

 

चेन्नईका लागि शेन वाट्सनले ४० बलमा ५० रन बनाउँदै अर्धशतकीय पारी खेलेपनि चेन्नईका अन्य ब्याट्सम्यान जम्न नसक्दा चेन्नई पराजित हुन पुग्यो ।

 

५ खेल खेलेको कोलकता ३ मा जितसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । ६ खेल खेलेको चेन्नई २ जितसहित तालिकाको पाचौं स्थानमा छ । आज साँझ ७ः४५ बजे सनराइज हैदराबाद र किंग्स इलाभेन पञ्जाबले प्रतिस्पर्धा गर्दैछन् ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कति छ सलमान खानको सम्पत्ति ?

  • 2 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 10 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 32 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।