यी हुन् भोक लागेमा पत्थर या माटो खाने विश्वका अनौठा व्यक्ति

एजेन्सी । यो कुरा विश्वका सबैलाई थाहा भएकै कुरा हो मानिसलाई जब भोक लाग्छ तब उनीहरु खाना खाने गर्छन् । 

 

तर विश्वमा यस्ता अचम्मका व्यक्ति पनि रहेका छन् जसले भोक लाग्दा खाना नभई पत्थर या माटो खाने गर्छन् । उनी हुन् भारतका कर्णाटक राज्यका पक्किराप्पा हनुगुन्डी । उनी पेशाले एक मजदुर हुन् । अचम्मको कुरा उनी जन्मजात यस्ता थिएनन् । 

 

जब उनी १० वर्षका थिए तब उनले माटो एवं इटा खान सुरु गरेका थिए । उनलाई उक्त उमेरमा यस्तो खानु मिठो लाग्न थालेको थियो । 

 

उनलाई ‘पिका’ नामको बिमारी थियो । जो एक ‘इडेन डिसअर्डर’ हो । जसमा मानिस त्यस्ता खानेकुरा खान थाल्छ जुन खानका लागि योग्य हुँदैन । अचम्मको कुरा उनले यस्तो खानेकुरा सेवन गर्दापनि उनको शरीरमा कुनै असर पर्न गएको छैन । 

 

यसैकारण उनी लगातार यी बस्तुहरु खाँदै आएका छन् । यतिमात्र नभई उनले यसलाई प्रतिभाको रुपमा प्रस्तुत गर्दै पैसा पनि कमाउँदै आएका छन् ।  


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।