यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?
- सोमबार, १० मंसिर, २०७५
- 3 years ago
- युके
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।
तर, कुनै पनि देशको प्रमुख हतियारको रुपमा रहेको गुप्तचर संगठनले लक्षित निशानालाई ध्वस्त पार्ने वा अस्थिर बनाउने काम गर्छ । गुप्तचर संगठनको विशेषता भनेको यसले के काम गरिरहेको छ त्यो साधारण व्यक्तिले पत्तो पनि पाउँदैनन् ।
तर, गुप्तचर संगठनहरुले गरेका सफलता तथा असफलताबारे भने मिडियामा ठुलै चर्चा हुने गर्छ । गुप्तचर संगठनले गरेको अप्रेशनबारे कहिलेकाही मिडियामा लामो समयसम्म छाउने गर्छ । यसमा ‘थ्यांकलेस सिचुएसन’ अवस्था रहन्छ ।
१०. एएसआइएस (अष्ट्रेलिया)
स्थापनाः १९५२ मे १३
हेडक्वार्टरः क्यानेबेरा, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, अष्ट्रेलिया
वार्षिक बजेटः १६२.५ मिलियन
जिम्मेवार मन्त्रालयः स्टेफेन स्मित एम्पी, (मन्त्री) विदेश मन्त्रालय
एजेन्सी प्रमुखः निक वार्नर, डारेक्टर–जनरल
९. रअ–भारत
स्थापनाः २१ सेप्टेम्बर १९६८
हेडक्र्वाटरः न्यु दिल्ली, भारत
एजेन्सी प्रमुखः के. सी बर्मा, सेक्रेटरी (आर)
प्यारेन्ट एजेन्सीः प्रधानमन्त्री कार्यालय, भारत सरकार
८. डिजीएसइः फ्रान्स
स्थापनाः अप्रिल २, १९८२
पछिल्लो एजेन्सीः एक्टर्नल डकुमेनटेसन एण्ड काउण्टर–एसपिओनेज सर्भिस
जिम्मेवार मन्त्रालयः हर्भ मोरिन, मिनिस्टर अफ डिफेन्स
एजेन्सी प्रमुखः इरार्ड करबिन डे मागओक्स, प्रमुख
७. एफएसबी–रसिया
स्थापनाः ३ अप्रिल, १९९५
कर्मचारीः ३ लाख ५० हजार
हेडक्र्वाटरः लुब्वायन्का स्क्वायर
पछिल्लो एजेन्सीः केजीबी
६. बिएनडी–जर्मनी
स्थापनाः १ अप्रिल १९५६
कर्मचारीः ६ हजार पचास
एजेन्सी प्रमुखः गेहेलन संस्था
प्यारेन्ट एजेन्सीः सेन्ट्रल इन्टेलिजेन्स ग्रुप
५. एमएसएस–चीन
जुरिडिक्सनः चीन
हेडक्र्वाटरः बेइजिङ
एजेन्सी प्रमुखः गेन हुइच्याङ, मिनिस्टर अफ स्टेट सेक्युरिटी
प्यारेन्ट एजेन्सीः स्टेट काउन्सिल
४. मोसाद–इजरायल
स्थापनाः डिसेम्बर १३, १९४९
कर्मचारीः १२००
एजेन्सी प्रमुखः मिइर डगन, डाइरेक्टर
प्यारेन्ट एजेन्सीः प्रधानमन्त्री कार्यालय
३. आइएसआइ–पाकिस्तान
स्थापनाः १९४८
जुरिडिक्सनः पाकिस्तान सरकार
हेडक्र्वाटरः इस्लामावाद, पाकिस्तान
एजेन्सी प्रमुखः लेफ्टिनेन्ट जनरल अहमद सुजा पासा, पिए डाइरेक्टर जनरल
२. एम वान–६ –बेलायत
स्थापना १९०९, पुरानो संस्था ‘सेक्रेट सर्भिस व्युरो’
जुरिडिकसनः बेलायत सरकार
हेडक्र्वाटरः भोउक्सहल क्रस, लण्डन
जिम्मेवारी मन्त्रीः विलियम हेग एम्पी, परराष्ट्र सचिव
एजेन्सी प्रमुखः सर जोन सावेर्स केसीएमजी, डाइरेक्टर जनरल
प्यारेन्ट एजेन्सीः वैदेशिक तथा कमनवेल्थ कार्यालय
१. सिआइएः अमेरिका
स्थापनाः सेप्टेम्बर १८, १९४७
कर्मचारीः २० हजार
एजेन्सी प्रमुखः लिओन प्यानेथा, डाइरेक्टर
प्यारेन्ट एजेन्सीः सेन्ट्रल इन्टिलिजेन्स ग्रुप
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 3 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- 10 minutes ago

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
- 21 minutes ago

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।