आईएनएस यूकेको साधारणसभा जुन १७ मा, कार्यसमिति पुनर्गठन हुने

  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 2 years ago
  • युके
फाइल फोटो

रुद्र ढकाल, लण्डन । नयां शक्ति नेपाल निकट बेलायतस्थित संगठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेको वार्षिक साधारणसभा यहि जुन १७ तारिख आइतबार हुने भएको छ । 

 

अल्डरसटको एम्पायर हलमा मध्यान्ह १२ बजेदेखि सुरु हुने साधारणसभाबाट वर्तमान कार्यसमितिको पुनर्गठन गरिने भएको छ । 

 

साधारणसभालाई नयां शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईले भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । 

 

मुलुकको समृद्धि र आथिृक उन्नतिलाई केन्द्रबिन्दुमा राखेर साधारणसभामा छलफल तथा कार्यक्रमहरु गरिने बताइएको छ । 

 

साधारणसभामा समाजको संगठन बिस्तार र विकासको लागि भावी योजना र रणनीतिहरुबारे पनि छलफल गरिनेछ ।  

 

सोहि अवसरमा पार्टीको स्थापना दिवस समेत मनाउने कार्यक्रम बनाइएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले केन्द्रीय समिति बैठक बस्दै, माधव समूहद्वारा बहिस्कार

  • 26 minutes ago
एमाले केन्द्रीय समिति बैठक बस्दै, माधव समूहद्वारा बहिस्कार

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको हो ।

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

  • 45 minutes ago
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

धनगढी । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् ।

अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

  • 1 hour ago
अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ ।



पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।