भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका एक मन्त्रीसहित १७ जना पक्राउ

जाकार्ता । भ्रष्टाचार गरेको आरोपमा इन्डोनेसियाका एक मन्त्री पक्राउ परेका छन् । समुद्री झिँगाहरुको ओसारपसार सम्बन्धी नीतिमा भ्रष्टाचार गरेको भन्दै समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले पक्राउ गरेको हो । 

 

मन्त्री प्राबोवोसँगै उनकी श्रीमती तथा अन्य १५ जना पनि भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । भ्रष्टाचारको आशंकामा सरकारी अधिकारीहरुले मन्त्री प्राबोवोलाई सोधपुछ गर्न बोलाएका थिए । तर, उनले उपस्थित हुन इन्कार गरेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका मन्त्रीले झिँगा ओसारपसारबारे निर्णय गर्ने क्रममा आयतकर्ताहरुसँग मिलेर ६ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको बताइएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कुवेतमा सरकार विघटन

  • 3 hours ago
कुवेतमा सरकार विघटन

एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् ।

अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका तीन जना प्रदेशसभा सदस्य के भन्छन् ?

  • 4 hours ago
अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका तीन जना प्रदेशसभा सदस्य के भन्छन् ?

विराटनगर । प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका तीन सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिने प्रदेशसभा सदस्यमा निवर्तमान राज्यमन्त्री जसमाया गजमेर,

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

  • 4 hours ago
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनला



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।