इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई
- सोमबार, ८ मंसिर, २०७७
- 1 month ago
- कला र मनोरञ्जन

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् ।
आइतबार राति भएको फिनालेमा टाइगर पप नामले परिचित अजयले उपाधि जितेसँगै आफ्नी आमाका लागि एउटा घर किन्न चाहेको बताएका छन् । उनकी आमा अरुको घरमा गएर भाँडा माझ्ने काम गर्थिन् ।
गुरुग्रामका अजयले जसरी पनि आफूले यो उपाधि जित्नका लागि मुम्बई आइपुगेको बताएका थिए । उनले अब आगामी दिनमा देशको नाम संसारभर फैलाउन लाग्ने बताएका छन् ।
उनी बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको ठूलो फ्यान हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
‘मैले हसाएँ भनेर किन पीर ?’
- 23 minutes ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
- 30 minutes ago

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)
- 1 hour ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।
विचित्र विश्व
विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।