'काँग्रेसमा चर्चामा रहेका युवा नेताले पार्टी छोडे, नयाँ प्रवेश गर्ने युवा नेताले पार्टीको छवी सुधार्लान् त ?'

Norvic Hospital

एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका छन् सिपिआई नेता कन्हैया कुमार । उनी काँग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । उता गुजरातका दलित नेता जिग्नेश मेवानी, जो जेएनयू नाराबाजी प्रकरण पछि चर्चामा आए, मंगलबार कांग्रेसमा सामेल हुँदैछन् । 

 

उता काँग्रेसको साथ छोड्ने युवा नेताहरुको संख्या पनि उत्तिकै धेरै रहेको छ । नेतृत्व पक्ष कमजोर भएको भन्दै पार्टी छोड्ने युवा नेताहरुको लर्को लागेको हो ।

 

राहुल गान्धीको निकै नजिक मानिएका नेताहरु ज्योतिरादित्य सिंधिया, जितिन प्रसाद, सुष्मिता देव, प्रियंका चतुरवेदी, ललिततेशप्रसाद त्रिपाठी जो काँग्रेसका युवा नेताहरु थिए उनीहरु भारतीय जनता पार्टीमा प्रवेश गरिसकेका छन् ।

 

त्यस्तै शर्मिला मुखर्जीले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेकी छन् । 

पछिल्लो समय काँग्रेस चर्चामा रहेका युवा नेताहरुलाई आफ्नो पार्टीमा ल्याउने रणनीतिका साथ अगाडि बढेको छ । यसबीच कन्हैया कुमार पनि काँग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

 

छात्र आन्दोलनबाट चर्चामा आएका उनको राजनीतिमा राम्रो प्रभाव रहेको छ । 

उनलाई देशविरोधी नारा लगाएको आरोप लागेको थियो । तर, उक्त आरोप हालसम्म पनि पुष्टि हुन सकेको छैन ।

 

युवा नेताहरुलाई प्रवेश गराई पार्टी छवी सुधार गर्ने रणनीतिमा काँग्रेस पार्टी रहेको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 10 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 10 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 11 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।