भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलियो, एकैदिन १ लाख २६ हजारभन्दा बढी संक्रमित थपिए

एजेन्सी । भारतमा एकैदिन १ लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । साथै मृत्युदर पनि ह्वात्तै बढेको छ ।

 

भारतमा कोरोना संक्रमितको संख्या १ करोड २९ लाख नाघेको छ । त्यस्तै पछिल्लो एकदिनमा कोरोनाका कारण ६८४ जनाको मृत्यु भएको छ ।

 

हालसम्म भारतमा कोरोनाका कारण १ लाख ६६ हजार ८९२ जनाको मृत्यु भएको छ ।

 

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख १० हजारभन्दा बढी रहेको रिपोर्टमा उल्लेख छ । कोरोना नियन्त्रणका लागि भारतमा विभिन्न राज्यमा कडा लकडाउनको समेत घोषणा भएको छ । कोरोना भ्याक्सिन प्रभावकारी रुपमा अगाडि बढे पनि कोरोना नियन्त्रण भने हुन सकेको छैन । 

 

यही अवस्थाले कोरोना संक्रमण फैलिए भयावह स्थिति आउन सक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

  • 1 minute ago
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

  • 5 minutes ago
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल

पोखरामा थप ५५ जनामा कोरोना संक्रमण

  • 13 minutes ago
पोखरामा थप ५५ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।