नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतले यसो भन्यो

एजेन्सी । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको संकटबारे भारतले चासो देखाएको छ । भारतको विदेश मन्त्रालयद्वारा आयोजना हुने नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अनुराग श्रीवास्तवले प्रतिनिधिसभा बदरको विषयमा आफ्नो भनाई व्यक्त गरेका छन् । 

 

उनले भनेका छन्,‘यो नेपालको नितान्त आन्तरिक मामिला भएको र हालको राजनीतिक मुद्दालाई प्रजातान्त्रिक प्रक्रिया तथा संस्थाद्वारा टुंगो लगाउने विषय भएको छ ।’

 

उनले अगाडि भनेका छन्,‘सर्वोच्च अदालतको फैसलाका विषयमा हामीहरुलाई जानकारी भएको छ । केही समययता नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट हामीले नियालिरहेका छौँ ।’

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा एकैदिन थप ४० हजार बढीमा कोरोना

  • 3 minutes ago
भारतमा एकैदिन थप ४० हजार बढीमा कोरोना

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४० हजार २८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

  • 38 minutes ago
स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

दमक । स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

  • 48 minutes ago
प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

काठमाडौं । प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।



पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

काठमाडौं । प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।