भारतको एउटा गाउँका एक जनाबाहेक सबै कोरोना संक्रमित !

एजेन्सी । भारतमा धेरै राज्यहरूमा फेरि कोरोना भाइरसको अवस्था बिग्रन थालेको छ। यस घटनामा हिमाचल प्रदेशको लाहौल स्पीति जिल्लाको एउटा गाउँ पनि छ जहाँ एक व्यक्ति बाहेक सबै मानिसमा कोरोना संक्रमण भएको रिपोर्टमा उल्लेख छ ।

 

ती व्यक्तिको पनि सम्पूर्ण परिवार कोरोना पोजिटिभ पाइएको मिडिया रिपोर्टमा उल्लेख  छ ।

 

लाहौल स्पीतिको यस गाउँको नाम थोरंग हो। यस गाउँका एक जना बाहेक सबै व्यक्ति कोरोना पोजिटिभ पाइएको छ। ती व्यक्तिको श्रीमती सहित परिवारका ६ जना सदस्यहरू पनि संक्रमित छन्। उनको नाम भूषण ठाकुर हो । 

 

इन्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार भूषणले कोरोनाबाट बच्न सबै नियमहरूको पालना गर्दै आइरहेका छन् । लाहौल स्पीतिका सीएमओ डा पाल्जोरका अनुसार भूषणको प्रतिरक्षा प्रणाली एकदम बलियो भएका कारण पनि उनमा संक्रमण हुन नसकेको हो ।

 

गाउँका सबै व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ आए पनि उनको नआएपछि आश्चर्यजनक भएको रिपोर्टमा उल्लेख छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 51 minutes ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 58 minutes ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

  • 1 hour ago
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।