भारतमा कोरोना भ्याक्सिन लगाएका दुई जनाको मृत्यु

एजेन्सी । भारत कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम सुरु भइसकेको छ । केहीमा उक्त खोपको साइड इफेक्ट पनि देखिएको छ । मिडिया रिपोर्टका अनुसार कोरोना खोप लगाएका दुई जनाको ज्यान गएको छ 

 

त्यस्तै ५ सय ८० जनामा यसको असर देखिएको छ ।

 

इण्डिया टुडेको एक रिपोर्टका अनुसार खोप लगाएपछि त्यसको साइड इफेक्टका कारण ७ जना अस्पताल भर्ना भएका छन् । 

 

कोरोना भाइरसविरुद्धको खोप लगाएपछि भारतको उत्तर प्रदेश तथा कर्नाटकमा एकएक जनाको मृत्यु भएको हो । 

 

इण्डिया टुडेका अनुसार उत्तर प्रदेशको मुरादावादमा कोरोना भ्याक्सिन लगाएका एक जनाको मृत्यु भएको हो । ५२ वर्षीय व्यक्तिको ज्यान गएको हो । 

 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उनको मृत्युमा भ्याक्सनको कनेक्सन देखिएको छैन । 

 

कर्नाटकमा समेत १ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाउनासाथ ज्यान गुमाएका छन् । ४३ वर्षीय उनको खोप प्रयोग गरेको केही क्षणमा नै ज्यान गएको हो ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु

  • 3 minutes ago
नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु

काठमाडौँ । ललितपुरको नख्खुमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान ५ बजेतिर नख्खुदोबाटोमा बाटो काट्दै गर्दा जिपले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल

२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स

  • 8 minutes ago
२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स

एजेन्सी । सलमान खान स्टारर बहुप्रतिक्षित फिल्म राधेः योर मोस्ट वान्टेड भाईको वितरण, भिडियो स्ट्रीमिंग र म्युजिक राइट्स गरेर २३५ करोडमा बिक्रि भएको छ ।

देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

  • 11 minutes ago
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।