राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

एजेन्सी । अमेरिकी संसदमा भएको आक्रमणको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या झन् बढेको छ । ट्रम्पविरुद्ध महाभियोग ल्याउने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ । सदन अध्यक्ष नेन्सी पेलोसीले घोषणा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग ल्याउने र उचित कारबाही गर्ने बताएकी छन् । 

 

नैन्सीले ट्रम्पलाई महाअभियोग लगाउने तयारी भइराखेको र उक्त प्रक्रियाका लागि चिठी लेखेको बताएकी छन्। 

 

नैन्सी पेलोसीले भनेकी छन्,'हामी हाम्रो संविधानको रक्षाका लागि सधै तत्पर रहेका छौँ । यी राष्ट्रपति लोकतन्त्र र संविधान दुवैका लागि खतरनाक छन् । उनले हाम्रो लोकतन्त्रमाथि आक्रमण गरेका छन् । यसका कारण तत्काल कारबाहीको आवश्यकता रहेको छ ।' 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप भण्डार गृह निर्माणको थालनी

  • 21 minutes ago
खोप भण्डार गृह निर्माणको थालनी

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् ।

'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'

  • 26 minutes ago
'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ

नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

  • 38 minutes ago
नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।