यी ब्लड ग्रुपका मनिसलाई हुन्छ सबैभन्दा धेरै हर्टअट्याको खतरा

एजेन्सी । आजभोलि मानिसहरुको व्यस्थ जीवनशैलीका कारण धेरैजसो धेरैथरि विरामीको शिकार हुने गरेका छन् । व्यस्थ तालिका र खराब खानाको कारण मानिसहरुमा मुटुको समस्या बढ्दै गएको छ जसको कारण हर्ट अट्याक हुने खतरा पनि उत्तिकै बढेको पाइन्छ ।
भर्खरै एक अनुसन्धानले जनाएअनुसार ब्लड ग्रुप अनुसार हर्टअट्याक हुने खतराको पत्ता लगाउन सकिन्छ ।
O ब्लड ग्रुपको तुलनामा A, B र AB ब्लड ग्रुप हुने मानिसहरुका हर्टअट्याको खतरा धेरै हुने गरेका पाइन्छ । यस अनुसन्धानको लागि कोरोनरी धमनी रोग, मुटु फेल र कार्डियोबैस्कुलरको जाचँ गरिएको थियो । उक्त अनुसन्धानले बताएअनुसार यी ब्लड ग्रुपका मानिसलाई हर्टअट्याकको खतरा हुने गर्छ ।
यी मानिसहरुमा वान विलेब्राण्ड फ्याक्टरको मात्रा ज्यादा हुने हुदाँ उनीहरुमा अट्याक ज्यादा हुने गर्छ ।
A ब्लड ग्रुपका मानिसमा कोलेस्ट्रोलको मात्रा धेरै हुने हुँदा पनि यसको जोमिख धेरै भएको पाइन्छ । अनुसन्धानको अनुसार गैर O ब्लड ग्रुपका मानिसहरुमा ग्ल्याक्टिन-३ को मात्रा धेरै हुनाले दुखाई र मुटुमा नराम्रो प्रभाव पर्ने गर्दछ ।
अनुसन्धानको अनुसार यी ब्लड ग्रुपका मानिसमा हर्टअट्याकको खतरा ९ प्रतिशत भन्दा बढी हुने गर्दछ ।
हेल्थटिप्सबाट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ब्राजिलमा एकैदिन थप ५९ हजार बढी संक्रमित थपिँदा १ हजार ३ सय बढीको मृत्यु
- 3 minutes ago

एजेन्सी । विश्वमा अमेरिका र भारतपछिको तेस्रो कोरोना प्रभावित राष्ट्र ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५९ हजार ९४६ नयाँ संक्रमित थपिएका छन् ।
विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट
- 10 minutes ago

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
- 22 minutes ago

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।