दिनमा १० मिनेट हाँस्नुपर्छ !

सांकेतिक तस्बिर

काठमाडौं । व्यस्त दिनचर्या र तनावका कारण आजभोलि मानिस खुलेर हाँस्दैनन् । भनिन्छ– ‘लाफ्टर इज द बेस्ट मेडिसियन ।’ दिनहुँ १० मिनेट खुलेर हाँस्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ । 

 

–हाँस्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ । 

 

–हाँसोमा तनाव, पीडा, झगडालगायत समाप्त पार्ने शक्ति हुन्छ । मानिसको दिमागमा कुनैपनि औषधिले गर्न नसक्ने काम हाँसोले गर्छ । तनाव, अवसादजस्ता समस्यालाई हाँसोले समाप्त गरिदिन्छ । 

 

– हाँस्दा शरीरलाई बढी मात्रामा अक्सिजन प्राप्त हुन्छ । जसले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढ्छ । 

 

–हाँसोले पीडाबाट राहत दिलाउँछ । १० मिनेटसम्म खित्का छाडेर हाँस्दा दुखाइबाट आराम मिल्छ र मीठो निद्रा लाग्छ । 

 

– हाँस्दा मुटुको व्यायाम हुन्छ । रक्तसञ्चार राम्रो हुन्छ । भनिन्छ–खुलेर हाँस्नेहरुमा हृदयघातको जोखिम कम हुन्छ । 

        


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

  • 9 minutes ago
संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संसद्को गतिरोध अन्त्य’ गर्न आग्रह गरेका छन् । मन्त्री कार्की मंगलबार बिहान ले ओलीकै

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

  • 10 minutes ago
सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

काठमाडौँ । दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री

निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

  • 18 minutes ago
निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

काठमाडौँ । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।