चेल्सी फर्कने तयारीमा हजार्ड !

Norvic Hospital
  • शुक्रबार, ५ कार्तिक, २०७८
  • 1 month ago
  • खेल

एजेन्सी । रियल मड्रिडले ठुलो अपेक्षाका साथ सन् २०१९ मा चेल्सीबाट इडिन हजार्डलाई अनुबन्ध गरेको थियो । तर, उनले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनन् । धेरै समय उनी चोटका कारण मैदान बाहिर रहे ।

 

रियलले उनलाई बेच्न चाहेको खबर मिडिया रिपोर्टमा उल्लेख छ ।

 

मिडिया रिपोर्टका अनुसार उनलाई चेल्सीले नै अनुबन्ध गर्न चाहेको छ ।

 

चेल्सीबाट उत्कृष्ट खेल प्रदर्शन गरेका उनलाई पुनः अनुबन्ध गर्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

  • 4 minutes ago
प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको संवाहक भएर अघि बढ्न अनुरोध गरेका छन्। राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन ग

संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

  • 15 minutes ago
संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन्। पाँचखपन नगरपालिका– ५ खमारेस्थित ५६ बर्षिय रामबहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो। मंगलबार बिहान ११ बजे जिल्ला प्रह

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

  • 19 minutes ago
कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

काठमाडौँ । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।