समयमा नै रोटी नदिएको भन्दै ससुराद्वारा गोली हानी बुहारीको हत्या !

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
सांकेतिक तस्बिर

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा अजबगजबको घटना घटेको छ । राबोडीका ७६ वर्षीय काशिनाथ पाटिलले बिहीबार बिहान आफ्नी ४२ वर्षीया बुहारीलाई गोली हानी हत्या गरेका छन् । 

 

गोली हान्नुको कारण निकै अनौठो रहेको छ । समयमै राेटी नदिएको भन्दै रिसाएका ससुराले गोली हानेको प्रहरीले जनाएको छ । 

 

उक्त घटनामा महिलाको पेटमा गोली लागेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

घटना लगत्तै घटनास्थलबाट फरार अभियुक्तको खोजी सुरु गरेको थानेको राबोडी प्रहरीले जनाएको छ ।

 

रबोडी प्रहरीका अनुसार घटना बिहीबार बिहान करिब ११ः३० बजे भएको हो । मृत्यु हुनेमा ४२ वर्षीया सीमा राजेन्द्र पाटिल रहेकी छन् । उनी सबैका लागि बिहानको रोटी पकाउँदै थिइन् । समयमै रोटी नपाएपछि आक्रोशित भई बुहारीको अगाडि आएर रिभल्भर निकालेर पेटमा गोली हानेको बताइएको छ । 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

  • 1 hour ago
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 1 hour ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।