न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । 

उनी मंगलबार पहिलो पटक सरकारी टिभी च्यानल सीसीटीभीमा देखा परे । उनी एक प्रदर्शनीमा सहभागी भएका थिए ।

बेइजिङस्थित पत्रकार ओलिभिया सेओङले यो खबरको पुष्टि गर्दै आफ्नो ट्विटर अकाउन्टमा चिनियाँ राष्ट्रपतिका धेरै तस्बिरहरू ट्वीट गरेकी छन्। 

हालै सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपतिलाई एससीओ शिखर सम्मेलनमा जाने क्रममा घरमै नजरबन्द गरिएको हल्ला चलेको थियो ।

केही सञ्चारमाध्यमले अक्टोबर १ मा चीनको राष्ट्रिय दिवस अघि कु’ गर्ने योजना बनाएको अफवाह चलेको थियो  । यसको पछाडिको कारण लगातार तेस्रो पटक सी जिनपिङको कार्यकालको सुरुवात भनिएको थियो।

यी अफवाहहरू झन् भाइरल भए जब विमानहरूको उडान रद्द गरेको समाचारहरू आए । तर, यसको पछाडिको कारण कोरोना भाइरसको प्रकोप भएको बताइएको छ ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।