थाहा पाउनुहोस् जर्मनीबारे अजबगजबका कुराहरु

जर्मनी हाल विश्वका धेरै विद्यार्थी र पर्यटकहरुको केन्द्र बनेको छ । निकै ठुलो इतिहास बोकेको यस राष्ट्रमा केही आश्चर्य लाग्दा दृश्यहरु देख्न पाइन्छन् । आउनुहोस् हेरौ जर्मनीका केही यस्तै आश्र्च लाग्दा कुराहरु 

 

१. उल्टो ट्राफिक

जब कोही विदेशी जर्मनी बसमा चढ्छ र आफ्नो साइडमा राम्रोसँग नै चढेको हुन्छ उ अलमलमा पर्नसक्छ । यहाँको ट्राफिक दाहिने तर्फबाट चल्छ । हामी नेपालीका लागि यो उल्टो हो ।

 

२. हरेक पसलमा रक्सी किन्न पाइन्छ 

यहाँ रक्सी पिउनेहरुका लागि सायद पानीको आवश्यकता नै पर्दैन ।  यहाँ खुल्ला रुपमा रक्सी बिक्रि हुने गर्छ । 

 

३. प्रत्येक स्टपमा टाइम टेबल लागेको हुन्छ । लिखित समयमा बस हिड्ने गर्छ र समयमा नै पुग्ने गर्छ । ढिलो गरेमा बस रोकिदैन । 

 

४. यहाँ मानिसहरु सुटबुट लगाएर मानिसहरु साइकल चलाउने गर्छन् । जागिरका लागि अन्तर्वार्ता समेत दिन जान्छन् । प्राय देशहरुमा टाइवालाहरु कारमा नै देखिने गर्छन् । 

 

५. बियरका लागि भिख माग्ने मानिसहरु

बियरका लागि पैसा माग्नेहरुको यहाँ कमी छैन । उनीहरु मिठासका साथ पैसा माग्ने गर्छन् । पैसा दिनुहोस् न, वियर पिउछु भन्दै खुल्ला रुपमा माग्ने गर्छन् । 

 

६. जर्मनीमा २४ सै धण्टा बत्ती र पानी आउँछ । स्मार्ट सिटी लगायत गाउँमा समेत हर समय चिसो तथा तातो पानीको सुविधा रहेको छ । नलमा आउने पानी खान योग्य समेत रहेको छ । 

 

७.जर्मनीमा सेक्स फ्रि छ

यहाँका सेक्स वर्करहरु सरकारी रुपमा दर्ता हुनुपर्छ । यहाँ प्रहरीले कुनै छापा मार्ने काम गर्दैन । वर्करलाई पैसा दिनुहोस् सेक्स गर्नुहोस् । यस्तो फ्रि जोनको सुविधा समेत उपलब्ध गराइएको छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 9 hours ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 9 hours ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 9 hours ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।