ग्याष्ट्रिकका बिरामीले बुझ्नुपर्ने यी ८ विशेष कुरा

प्रतिकात्मक तस्बिर

एजेन्सी । आजभोलि ग्याष्ट्रिकको समस्या सर्वत्र पिरोल्ने गरेको छ । यसका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा अनियमित हुनाले ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

 

यी ८ कामका कारण ग्याष्ट्रिक हुने सम्भावना प्रबल हुन्छ । त्यसैले यस्ता ८ वटा कामबाट आफूलाई बचाउन सकेमा ग्याष्ट्रिकबाट पनि बच्न सकिन्छ ।

 

निन्द्रा

 

कम्तिमा ७ घण्टा नसुत्नाले इनडाइजेशनको समस्या देखा पर्न थाल्छ । यसबाट पेटमा ग्याँस बढ्न थाल्छ र ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

खाना राम्रोसँग नचबाउनु

 

खाना ठीकसँग नचबाएर खादा पनि डाइजेष्ट हुन समय लाग्छ । जसका कारण एसिड ग्याँस उत्पादन हुन थाल्छ र ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

 

कसरत

 

एक्ससाइज, हिडडुल नगर्दा पनि मेटाबोलिज्म स्लो हुन्छ । जसका कारण खाना ठीकसँग डाइजेष्ट हुन पाउँदैंन्, जसले ग्याष्ट्रिक जन्माउँछ ।

 

लगातार बसिरहनु

 

कैँयौ घण्टासम्म लगातार बसेर काम गर्नाले पनि खाना राम्रोसँग पच्न पाउँदैंन् । यसले पेटमा आवश्यकताभन्दा बढी ग्याँस उत्पन्न हुन्छ र ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

धेरै मिठो खाना

 

धेरै मिठो हुने खाने कुराहरु जस्तो कुकिज, चिनी, मिठाइजस्ता खानेकुरा खानाले पनि ग्याष्ट्रिकको समस्या हुन थाल्छ । 

 

चिसो पेय पदार्थ

 

सोडा र चिसो पेय पदार्थमा कार्बनडाइअक्साइड बबल्स हुन्छ, जो पेटमा गएर ग्याँस उत्पन्न गर्ने काम गर्छ । यस्ता चिसो पेय पदार्थ पिउनाले पनि ग्याष्ट्रिक हुन्छ ।

 

तेलमा पकाइएको खाना

 

तेलमा तारिएको खानेकुरा जस्तो समोसा, भुजियाजस्ता खानेकुराहरुमा चिल्लोको मात्रा धेरै हुन्छ । यस्ता खानाहरु खादा पाचन प्रक्रिया सहज रुपमा हुँदैंन् । जसका कारण पेटमा ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

मदिरा

 

वियर, रक्सी र वाइनमा एसिड मात्रा रहेको हुन्छ । यस्ता पेय पदार्थ बढी मात्रामा सेवन गर्नाले ग्याष्ट्रिक हुन्छ ।

 

हेल्थ टिप्स


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 6 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 12 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 15 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।