गृहपृष्ठ ∕ नेपाल ∕ सुन प्रकरणले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भयोः रमेशजंग रायमाझीसुन प्रकरणले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भयोः रमेशजंग रायमाझी नेपालीपत्र बिहीबार, २०८० साउन ४ गते, १५:२९ मा प्रकाशित नेपाल काठमाडौँ। राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सुन प्रकरणले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताएका छन्।बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताए।चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउन गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको उनको भनाई छ।‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ। हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ। १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन?’भन्सारका कर्मचारीहरुको भूमिमा यस्तो कार्यमा शंकास्पद रहेको उनको आरोप छ। #रमेशजंग रायमाझीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौताकाठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामाकाठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेटकाठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रियाकाठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठककाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठकधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स ५ सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्ड ६ क्यास नबोक्नु मेरो गल्ती होर ? ७ सुनको भाउ घट्योThe Film Nepal